भाजपा अध्यक्ष दिलीप सैकिया संयुक्त राष्ट्र महासभाको बैठकमा सामेल
भाजपा अध्यक्ष दिलीप सैकिया संयुक्त राष्ट्र महासभाको बैठकमा सामेल


गुवाहाटी, 28 अक्टोबर (हि.स.)। असम प्रदेश भाजपा अध्यक्ष औ दरंग-उदालगुड़ी लोकसभा क्षेत्रका सांसद दिलीप सैकियाले न्यूयर्कस्थित संयुक्त राष्ट्रमा भारतको स्थायी मिशन कार्यालयमा आयोजित संयुक्त राष्ट्र महासभा (यूएनजीए)- को बैठकमा भारतीय प्रतिनिधिमण्डलसित भाग लिए।

सैकियाले एक सन्देशमा भने, भारत संयुक्त राष्ट्रमा आफ्नो स्थिति सुदृढ़ बनाउन सफल भएको छ। उनले भने, विश्व मैत्री, शान्ति एवं आत्कवाद उन्मूलनका मुद्दाहरूमा भारतको स्थितिलाई दुनियाँका अग्रणी देशहरूको समर्थन प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande