
गुवाहाटी, 01 नोभेम्बर (हि.स.)। वीर लाचित सेनाका कामरूप महानगर जिल्ला सचिव विकास असमलाई दिसपुर पुलिसले पक्राउ गरेको छ। आरोपी विकासमाथि व्यापारीहरूलाई धम्काएर धन असुलेको, अपहरण गरेको जस्ता आरोपहरू लागेको छ।
जानकारी अनुसार विकास असम बितेका केही दिनदेखिको भागेका थिए। पुलिसले शनिवार बतायो, उसले एउटा फिल्म हेर्दैद गर्दा आफ्नो अनुहारलाई कालो कपड़ाले ढाकेको पोस्ट फेसबुकमा अपलोड गरेको थियो जुन द्रूत गतिमा भाइरल भयो। उक्त पोस्ट भाइरल भएपछि पुलिसले उसको लोकेशन ट्रेन गरेर उसलाई पक्राउ गऱ्यो। हाल विकासलाई जाँचबुझ गर्नको लागि दिसपुर थाामा राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा