
इम्फाल, 01 नोभेम्बर (हि.स.)। मणिपुर पुलिसलेकाकचिंगनिकटबिजोयपुर क्षेत्रमाचारजना छात्रहरूमाथि भएको हमलामाको मामिलामा पाँचजना युवकहरूलाई पक्राउ गरेको छ।
पुलिस प्रवक्ताले शनिवार बताए, पुलिसले 31 अक्टोबरमा कारबाही गर्दै हमलामा सामेल आरोपीहरूलाई पक्राउ गऱ्यो। पक्रा पर्ने युवकहरूको पहिचानइलांगबम अरुण सिंह (19), मयेंगबम मंगलेम सिंह (22), नेप्रम जीतन सिंह (18), मोइरांगथेम चिंगलेई मैतेई (19) औमोइरांगथेम लिंथौ मैतेईकोरूपमा भएको छ। सबै आरोपीहरू पैलेल क्षेत्रको निवासी रहेको बताइँदैछ। जाँच अवधि पुलिसले दुई वटा वाहनहरूलाई पनि जफत गरेको छ।
अधिकारीहरूअनुसारमामिलाकोजाँचभइरहेको छ ताकि हमलाको सम्पूर्ण परिस्थिति पत्तो लगाउन सकियोस् अनि यो निर्धारण गर्न सकियोस् कि यसमा अन्य को-को सामेल थिए वा थिएनन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा