
गुवाहाटी, 12 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज महामना पण्डित मदन मोहन मालवीयको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्री सरमाले सोशल मीडियामा भने, महामना पण्डित मदन मोहन मालवीय एकजना दूरदर्शी शिक्षाविद्, स्वतन्त्रता सेनानी औ काशी हिन्दू विश्वविद्यालयका संस्थापक थिए, जसले भारतीय शिक्षालाई चरित्र, सेवा एवं राष्ट्रनिर्माणको आदर्शसित जोड़े।
उनले भने, महामनाको आदर्शले आजका पिँढ़ीहरूलाई पनि प्रेरित गरिरहेको छ। उनको योकदानलाई देशले सदैव सम्झिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा