
शोपियाँ, 12 नोभेम्बर (हि.स.)। पुलिसले बुधवार दक्षिण कश्मीरको शोपियाँ जिल्लामा जमात-ए-इस्लामीका कार्यकर्ताहरूको ठेगानालाई लक्षित गर्दै केही ठाउँहरूमा खानतलासी लियो। अधिकारीहरूले बताए, यो छापामारी दक्षिण कश्मीरको शोपियाँ जिल्लामा भएको हो। उनीहरूले बताए, खोजी अभियान अहिले पनि जारी छ। अधिकारीहरूको भनाइ छ, डा. हमिद फयाज (नदिगाम), मोहम्मद यूसुफ़ फलाही (चित्रगाम) औ अन्यको ठेगानाहरूमा छापामारी गरिँदैछ।
पुलिस प्रवक्ताले एक बयान मार्फत बताए, शोपियाँ पुलिसले जिल्लाभरिका विभिन्न ठाउँहरूमा जमात-ए-इस्लामीका कार्यकर्ताहरूको आवासमा खानतलासी गरिरहेको छ। खान तलासी भइरहेका घरहरूमा डा. हमिद फ़याज़ (नदीगाम), मोहम्मद यूसुफ़ फलाही (चित्रगाम) र अन्यको आवास सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा