मुख्यमन्त्रीले तेहखण्ड र तुगलकाबाद क्षेत्रमा सफाई अभियानको जाजया लिइन्
मुख्यमन्त्रीले तेहखण्ड र तुगलकाबाद क्षेत्रमा सफाई अभियानको जाजया लिइन्


नयाँ दिल्ली, 14 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार दक्षिणी दिल्लीको तेहखण्ड तथा लुगलकाबाद क्षेत्रको दौड़ाह गरी त्यहाँ भइरहेको सफाई अभियानको जाजया लिइन्। उनले प्रस्तावित वेस्ट कलेक्शन पोइन्ट्स औ फिक्स्ड कम्प्याक्टर साइटहरूको पनि निरीक्षण गरिन्।

मुख्यमन्त्रीले एक्स पोस्टमा सो जानकारी साझा गरिन्। मुख्यमन्त्रीले तुगलकाबादस्थित राजेश पायलट भेटनरी हस्पितलको पनि छड़्के निरीक्षण गरिन्। यस अवधि उनले अस्पताल प्रशासनलाई साफ-सफाई, स्वच्छ वातावरण औ सुव्यवस्थित व्यवस्था सुनिश्चित गर्ने स्पष्ट निर्देश दिइन्। साथै अस्पतालको समग्र स्थितिलाई चाँड़ै सुधार्ने, आवश्यक मरम्मत कार्य तुरून्त शुरू गर्ने एवं चिकित्सा सेवाहरूलाई समयबद्द तथा प्रभावकारी बनाउनको लागि अधिकारीहरूलाई तत्काल कदम उठाउने निर्देश दिएकी छन्।

मुख्यमन्त्रीले अधिकारीहरूलाई निर्देश दिइन्, क्षेत्रमा फोहोर प्रबन्धन पूर्ण सतर्कता अनि समयबद्ध ढंगमा गरियोस्। जुन हटस्पट्समा फोहोर थुप्रिने समस्या छ त्यहाँको नियमित सफाई गरियोस्। धूलो नियन्त्रण, वाल-टू-वाल सड़क सफाई, म्याकेनिकल स्वीपिंग, वाटर स्प्रिंकलिंग औ फोहोरको तत्काल निस्तारणमाथि विशेष ध्यान दिइयोस्।

मुख्यमन्त्रीले भनिन्, दिल्ली सरकारले प्रदूषण नियन्त्रण र स्वच्छतालाई लिएर द्रूत गतिमा काम गरिरहेको छ। आधुनिक कम्प्याक्टर, सुव्यवस्थित कलेक्शन पोइन्ट्स, जीपीएस आधारित फोहोर-उठान मनिटरिंग औ मशिनहरूको माध्यमबाट म्यान्युअल लोड कम गर्ने जस्तो कदमले हाम्रो स्वच्छ दिल्ली मिशनलाई अझ अधिक प्रभावकारी र परिणामकारी बनाउनेछ। यी ठोस प्रयासहरूबाट सफाई व्यवस्था सशक्त हुनेछ साथै प्रदूषण नियन्त्रण गर्ने हाम्रो अभियानले पनि थप शक्ति पाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande