
गान्तोक, 07 जून (हि.स.)। पटना उच्च न्यायालयकी मुख्य न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राई आज सिक्किम फर्किएकी छन्। पटनास्थित लोकभवनमा आयोजित शपथ ग्रहण समारोहमा पटना उच्च न्यायालयकी मुख्य न्यायाधीशको रूपमा शपथ ग्रहण गरेपछि उनी फर्किएकी हुन्। न्यायमूर्ति राईसॅंग उनको पति रोजर रन्दिप राई पनि थिए।
रम्फू पर्यटक सुविधा केन्द्रमा मुख्य सचिवलाई गृह विभागका प्रोटोकल अधिकारी डीपी सिलाल, रम्फूका एसएचओ सागर सुब्बा, आरओ/एडी एसडीएम कार्यालय बिमल गुरुङले स्वागत जनाएका थिए।
हिन्दुस्थान समाचार / बिशाल