म्यान्मारमा सेना र विद्रोहीहरूबीच संघर्षमा 30 जनाको मृत्यु
म्यान्मारमा सेना र विद्रोहीहरूबीच संघर्षमा 30 जनाको मृत्यु


नेपीटा, 13 अक्टोबर (हि.स.)। म्यान्मारको सागिङ क्षेत्रमा सेना र विद्रोही समूहहरूबीच भएको संघर्षमा कम्तीमा 30 जुटा सैनिकको मृत्यु भएको छ। यो संघर्ष त्यस समय भयो जब सैनिकहरूले क्षेत्रमा क्लीयरिङ अपरेशन शुरू गरे। विभिन्न मीडिया रिपोर्ट्समा पीपल्स डिफेन्स फोर्स (पीडीएफ) का सदस्यहरूको तर्फबाट जानकारी गराइयो, यो संघर्ष त्यस समय भयो जब सैनिकहरूले क्षेत्रमा क्लीयरिङ अपरेशऩ शुरू गरे। पीडीएफ प्रवक्ता अनुसार, यस अवधिमा कम्तीमा 30 जना सैनिकको मृत्यु भएको छ। मर्नेहरूमा एक टेक्टिकल कमाण्डर पनि सामेल छन्। उल्लेख्य म्यान्मारमा 01 फरवरीमा सैन्य सत्ताच्युत भएपछि नै देशमा भारी उथल-पुथल छ। जनरल मिङ आङ हलिङको नेतृत्वमा म्यान्मारको सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरी एक वर्षको निम्ति आपातकलाको घोषणा गरे। सत्याच्युत भएदेखि नै व्यापक स्तरमा विरोध प्रदर्शन भईरहेछ औं अहिलेसम्म 1,167 जनाको मृत्यु भईसकेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande