राष्ट्रपति रामनाथ कोविन्द दुई दिवसीय यात्रामा लद्दाख पुगे
राष्ट्रपति रामनाथ कोविन्द दुई दिवसीय यात्रामा लद्दाख पुगे


जम्मू, 14 अक्टोबर (हि.स.)। राष्ट्रपति रामनाथ कोविन्दको बिहीबार जम्मू-कश्मीर र लद्दाखका उपराज्यपालले उनको स्वागत गरे। जानकारी अनुसार, बिहीबार रामनाथ कोविन्द लेहको सिन्धु घाटमा सिन्धु दर्शन पूजामा सामेल हुनेछन् औं बिहीबार साझँ जम्मू-कश्मीरको उधमपुर जिल्लामा सैन्य जवानहरूसित पनि भेट गर्नेछन्। 15 अक्टोबरमा उनी पुनः लद्दाख जानेछन्। लद्दाख पुगेर उनले द्रास स्थित कारगिल युद्ध स्मारकमा गएर शहीद जवानहरूलाई श्रद्धाञ्जलि अर्पित गर्नेछन्। राष्ट्रपतिले शुक्रबार लद्दाखको द्रासमा सैन्य जवानहरूको साथ दशैं मनाउनेछन्। ज्ञात होस्, राष्ट्रपतिले सदैव नयाँ दिल्लीमै दशैं समारोहमा भाग लिँदै आएका छन् तर यस पाली राष्ट्रपतिले द्रासमा सैन्य जवानहरूको साथ दशैं मनाएर उनीहरूको मनोबल बढ़ाउने फसेला लिएका छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande