चीनका 11 प्रान्तमा कोरोना रोगीहरूको संख्यामा वृद्धि, लकडाउन
चीनका 11 प्रान्तमा कोरोना रोगीहरूको संख्यामा वृद्धि, लकडाउन


बेजिङ, 26 अक्टोबर (हि.स.)। चीनका 11 प्रान्तमा कोरोना रोगीहरूको संख्यामा वृद्धि दर्ता गरिएको छ। यी प्रान्तहरूमा गत साता 100 भन्दा धेरै कोरोना मामिला अघि आएको छ। यसलाई ध्यानमा राख्दै पुनः लकडाउन गरिएको छ। राष्ट्रिय स्वास्थ्य़ आयोगका प्रवक्ता मी फेङ अनसार, 17 अक्टोबरदेखि स्थानीय स्तरमा संक्रमणका धेरै मामिलाहरू अघि आएका छन्। यसले गर्दा संक्रमण अझ् अधिक फैलिने खतरा बढ़ेको छ।

कोरोना मामिलाहरूमा बढ़ोतरीले चीन सरकारको चिन्ता बढ़ाएको छ। यसको मध्यनजर कठोर जीरो कोविड पोलिसी अपनाईएको छ। उल्लेख्य, आइतबार चीनको राजधानीमा प्रवेश प्रतिबन्धहरूलाई अझ् अधिक कठोर गरियो। यस अन्तर्गत जोपनि ती क्षेत्रहरूबाट आउछन्, जहाँ कोरोनाको मामिला अधिक छ, उनीहरूले कोरोना नेगेटिभ रिपोर्ट देखाउनपर्नेछ। साथै 14 दिनको स्वास्थ्य निगरानी बस्नपर्नेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande