सोमालियाको राजधानीमा धमाका, पाँचको मृत्यु
सोमालियाको राजधानीमा धमाका, पाँचको मृत्यु


मोगादिशु, 25 नोभेम्बर (हि.स.)। सोमालियाको राजधानी मोगादिशुमा बिहीबार बिहान स्कूल नजिक धमाका हुँदा 5 जनाको ज्यान गएको छ। यस धमाकाको जिम्मा आतङ्की संगठन अल शबाबले लिएको छ। प्रत्यक्षदर्शीहरू अनुसार, मोगादिशुबाट धुआँ उठेको देखियो। अमीन एम्बुलेन्स सेवाका अब्दुल कादिर कदानले पाँच जना मरेको पुष्टि गरेका छन् औं जानकारी गराएका छन्, 15 जना घाइते भएका छन्, जसलाई अस्पताल लगिएको छ। आतङ्की संगठन अल शबाबले हमलाको जिम्मा लिएको छ। अल कायदासित जुड़ेको यो आतङ्की संगठनले प्रायः राजधानीमा यस प्रकारले हमला गर्दै आएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande