कोलकाताको बजारमा टमाटरको भावले सेन्चुरी छुयो
कोलकाताको बजारमा टमाटरको भावले सेन्चुरी छुयो


कोलकाता, 25 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा सर्दीबीच तापमानमा उतार-चढ़ावका साथै सब्जीहरूको दरले पनि आकाश छुन थालेको छ। यहाँका बजारहरूमा टमाटर कम्तीमा 100 रूपिया किलो बिक्री भईरहेछ जबकि भेन्डी पनि महंगो दरमा बिग्री भईरहेछ। बिहीबार कोलकाताका मण्डीहरूमा ज्योति आलू 16-20 रूपियाँ प्रति किलो (थोक बजार भाव 13-16 रूपियाँ प्रति किलो), चन्द्रमुखी आलू 22-25 रूपिया प्रति किलो (थोक बजार भाव 16-20 रूपिया प्रति किलो) बिक्री भईरहेछ। प्याज 45-50 रूपिया प्रति किलो (थोक बजार भाव 30-35 रूपिया प्रति किलो, अदुवा 100-120 रूपिया प्रति किलो, हरियो खोर्सानी 80-100 रूपिया प्रति किलो छ। मेवा 18-20 रूपिया प्रति किलो, लौकी 30 रूपिया प्रति किलो, टमाटर 80-100 रूपिया प्रति किलो, गाजर 60 रूपिया प्रति किलो, पालक-भेन्डी 50-60 रूपिया प्रति किलो बिक्री भईरहेछ।

फर्सी 25-30 रूपिया प्रति किलो, मूला 25-30 रूपिया प्रति किलो, पिण्डालू 30 रूपिया प्रति किलो, काक्रा 50 रूपिया प्रति किलो, फूलकोबी 20-25 रूपिया प्रति किलो, बन्दकोपी 10-12 रूपिया प्रति किलो, धनिया 140 रूपिया प्रति किलो बिक्री भईऱहेछ। पोटल 40 रूपिया प्रति किलो, बैगुन 50-60 रूपिया प्रति किलो, कुखुराको मासु 130-145 रूपिया प्रति किलो, कुखुराको मासु (काँटेको) 180 रूपिया प्रति किलो जबकि मटन 620-66 रूपिया प्रति किलो बिक्री भईरहेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande