कोरोना विरूद्ध युद्ध: देशमा लगाइयो 119.38 करोड़ भन्दा धेरै टीका
119.38 करोड़ भन्दा धेरै टीका लगाइयो


नयॉं दिल्ली, 25 नोभेम्बर (हि.स.)। कोरोना विरूद्ध चलिरहेको टीकाकरण अभियान अन्तर्गत देशमा अहिलेसम्म 119 करोड़, 38 लाखभन्दा धेरै टीका लगाइएको छ। गत 24 घण्टामा राज्यमा 90.27 लाख टीका लगाइएको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालय विहिवार बिहानसम्म राज्य र केन्द्र शासित प्रदेशहरूलाई 132 करोड़ टीकाको खुराक नि:शुल्क उपलब्ध गराइएको छ। राज्यहरूसित अझै पनि 22 करोड़, 72 लाख टीकाको खुराक उपलब्ध रहेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande