देशी कट्टाको साथ दुई पक्राउ
देशी कट्टाको साथ दुई पक्राउ


सिलगढ़ी, 25 नोभेम्बर (हि.स.)। एनजेपी थाना पुलिसले हिजो राति एक राउण्ड कारतूस र देशी कट्टाको साथ दुई आरोपितलाई पक्राउ गरेको छ। पक्रा परेको आरोपितहरूको नाम बिप्लब सरकार र गोविन्दा साहा बताइएको छ। एनजेपी थाना पुलिस अनुसार, बुधबार अबेर राति नौकाघाट पुलमुनि दुई जनालाई संदिग्ध अवस्थामा देखिएको खबर उसको टीमले पाएको थियो। यसपछि थानाको सादा पोशाक लगाएको पुलिसले उक्त क्षेत्रमा अभियान चलायो औं दुवै संदिग्धलाई समातेर जाँच गऱ्यो। जसपछि दुवैदेखि एक राउण्ड कारतूस र एक देशी कट्टा उद्धार भयो। एनजेपी पुलिस अघिको कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande