चोरीको समानको साथ दुई पक्राउ
चोरीको समानको साथ दुई पक्राउ


सिलगढ़ी, 08 दिसम्बर (हि.स.)। फांसीदेवा पुलिसले चोरीको आरोपमा दुई जनालाई मंगलबार अबेर राति पक्राउ गरेको छ। पुलिसले यिनीहरूदेखि चोरीको समान पनि उद्धार गरेको छ। फांसीदेवा पुलिस अनुसार, शनिबार फांसीदेवा ब्लकको जालास निजामतारा अञ्चलको छोटो पथुरामजोत गाउँमा ललित सिंहको घरमा चोरी भएको मामिला दर्ता गरिएको थियो। जाँच गरिरहेको पुलिसले चोरीको आऱोपमा गौतम माली (40) र नारायण बैरागी (35) लाई पक्राउ गरेको छ। पुलिसले आरोपितहरूदेखि चोरीको समान उद्धार गरिएको दाबी गरेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande