Custom Heading

कोरोनासित युद्धः देशमा लगाईयो 165.04 करोड़ टीका
कोरोनासित युद्धः देशमा लगाईयो 165.04 करोड़ टीका


नयाँ दिल्ली, 29 जनवरी (हि.स.)। कोरोना विरूद्ध युद्धमा प्रभावी टीकाकरण अभियान अन्तर्गत देशमा 24 घण्टामा लगभग 56 लाख टीका लगाइयो। यसका साथै देशमा अहिलेसम्म 165 करोड़, 04 लाख टीका लगाइएको छ। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, शनिबार बिहानसम्म राज्यहरू एवं केन्द्र शासित प्रदेशहरूलाई 164 करोड़, 26 लाख टीकाको खुराक निःशुल्क उपलब्ध गराइएको छ। राज्यहरूसित अहिलेपनि टीकाको 12 करोड़ खुराक उपलब्ध छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande