देशमा कोरोनाको 2529 नयॉं मामिला, 4 जनाको मृत्यु
देशमा कोरोनाको 2529 नयॉं मामिला, 4 जनाको मृत्यु


नयॉं दिल्ली, 06 अक्टोबर (हि.स.)। देशमा गत 24 घण्टा अवधि बिहीवार बिहान आठ बजीसम्म कोरोनाको 2529 नयॉं मामिला अघि आएको छ। यस अवधि संक्रमणबाट निको हुने मानिसहरूको संख्या 3,553 रह्यो भने कोरोनाले 4 संक्रमितको मृत्यु भएको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकड़ा अनुसार देशमा कोरोनाबाट निको हुने मानिसहरूको संख्या चार करोड़ 40 लाख, 43 हजार, 436 पुगेको छ। यस अवधि कोरोनाबाट रिकभरी रेट बढ़ेर 98.74 प्रतिशत भएको छ। देशमा सक्रिय मामिलाहरूको संख्या घटेर 32 हजार 282 रहेको छ। दैनिक संक्रमण दर 2.07 प्रतिशत छ।

देशमा अहिलेसम्म 89.62 करोड टेस्ट गरिएको छ। गत 24 घण्टा एक लाख 22 हजार टेस्ट गरिएको छ।

यसै गरी, देशमा अहिलेसम्म कोरोनाको 218.84 करोड टीका लगाइएको छ। गत 24 घण्टामा 79 हजारभन्दा धेर टीमा लगाइएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande