इन्डोनेशियाको पूर्वी जावामा 6.0 तीव्रताको भुॅंइचालोक
इन्डोनेशियाको पूर्वी जावामा 6.0 तीव्रताको भुॅंइचालोक


जकार्ता, 08 जून (हि.स.)। इन्डोनेशियाको पश्चिमी प्रान्त पूर्वी जावामा बिहिवार बिहान भुॅंइचालोको गतिलो झटका महसूस गरियो। रिक्टर स्केलमा यसको तीव्रता 6.0 दर्ता गरिएको छ। उक्त जानकारी इन्डोनेशिया मौसम विज्ञान, जलवायु विज्ञान र भू-भौतिकी एजेन्सीले दिएको हो।

एजेन्सीले भनेको छ, सुर्ताउनु पर्ने आवश्यकता छैन। साथै सुनामीको पनि खतना छैन। स्थानीय समयानुसार भुॅंइचालो बिहान चार बजी आएको हो। यसको केन्द्र पेकिटान जिल्लादेखि 117 किलोमिटर दक्षिण-पश्चिममा र समुद्र तलदेखि 10 किलोमिटर मुनि थियो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande