वृद्ध महिलाको गलाबाट सुनको चेन छिनताई
वृद्ध महिलाको गलाबाट सुनको चेन छिनताई


सिलगढ़ी, 15 अक्टोबर (हि.स.)। नक्सलबाड़ीको दक्षिण दयाराम क्षेत्रमा एक वृद्ध महिलाको गलाबाट सुनको चेन छिनताईको घटनाले खैलाबैला मच्चियो। वृद्ध महिलाको नाम विशाखा राय हो।

प्राप्त जानकारी अनुसार, विशाखा राय आफ्नो घर गइऱहेकी थिई। सोही समय पछाड़ीबाट बाइकमा आएका दुई बदमाशले उनको सुनको चेन खोसेर भागे।

घटनापछि महिला चिच्याउँदै बदमाशहरूको पछाड़ी दौड़िन् तर तबसम्म उनीहरू त्यहाँबाट भागिसकेका थिए। पूरा घटना सीसीटीवी क्यामरामा कैद भएको छ। वृद्ध महिलाको गलामा ढाई लाख रूपियाँको सुनको चेन थियो। सूचना पाउनसाथ नक्सलबी थाना पुलिस घटनास्थलमा पुग्यो।

पुलिसलाई आशंका छ कि बदमाशहरूले रेकी गर घटनालाई परिणाम दिएका छन्। घटना भएदेखि क्षेत्रमा खैलाबैला मच्चिएको छ। पुलिसले पूरा घटनाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande