सदर पुलिसको सक्रियतामा चोरी गरिएका 11 सेट टेलीभिजनसहित दुई आरोपी पक्राउ
गान्तोक, 02 जनवरी (हि.स.)। सदर पुलिसले राजधानीको लिङडिङस्थित स्थानीय एउटा निर्माणाधीन आवासबाट चोरी भएका 11 सेट टेलीभिजनसहित आरोपीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूको नाम धन बहादुर सन्यासी र राजेश शर्मा बताइएको छ। पुलिस रिपोर्टमा उल्लेख
