पटना, 2 अक्टोबर (हि.स.)। विजयादशमीको शुभ अवसरमा मुख्यमन्त्री नीतीश कुमारले प्रदेशवासीहरूलाई हार्दिक बधाई अनि शुभकामना दिएका छन्। उनले विजय दशमी असत्यमाथि सत्यको विजयको प्रतीक हो। यो पर्वले संयम, आत्मबल र सकारात्मक ऊर्जा संचार गर्दछ।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, विजय दशमीलाई विजय पर्व-को रूपमा मनाइन्छ जसले हामीलाई धर्म, न्याय ता सद्भावनाको मार्गमा हिँड़्न प्रेरित गर्दछ। यो पर्वले समाजमा भाइचारा, सौहार्द तथा एकताको भावनालाई मजबुत बनाउँछ।
उनले अपील गरे, सबै मानिसहरूले यस पर्वलाई शान्तिपूर्ण एवं हर्षोल्लासको साथम मनाउन् अनि आपस्तमा प्रेम तथा सौहार्दको सन्देश समाजमा फैलाउन्। मुख्यमन्त्रीले विश्वास व्यक्त गरे, यो पर्वले सबैको जीवनमा सुख, शान्ति तथा समृद्धि बोकेर आओस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा