गान्धी सर्कलमा राज्यपाल अनि मुख्यमन्त्रीले बापूलाई दिए श्रद्धाञ्जली
गान्धी सर्कलमा राज्यपाल अनि मुख्यमन्त्रीले बापूलाई दिए श्रद्धाञ्जली


जयपुर, 2 अक्टोबर (हि.स.)। राज्यपाल हरिभाऊ औ मुख्यमन्त्री भजनलाल शर्माले बिहीवार गान्धी सर्किलमा पुगेर राष्ट्रपिता महात्मा गान्धीको जयन्तीमा पुष्पाञ्जली अर्पम गरी उनलाई नमन गरे। यस अवसरमा राज्यपाल अनि मुख्यमन्त्रीले गान्धीजीको प्रिय भजन ‘वैष्णव जन तो तेने कहिये’, ‘रघुपति राघव राजा राम’ तथा ‘राम धुन’ -लाई श्रवण गरी बापूलाई भावपूर्ण श्रद्धाञ्जली दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande