मुख्यमन्त्री उमर अब्दुल्लाले श्रीनगरको जेवानमा पुलिस शहीदहरूलाई दिए श्रद्धाञ्जली
मुख्यमन्त्री उमर अब्दुल्लाले श्रीनगरको जेवानमा पुलिस शहीदहरूलाई दिए श्रद्धाञ्जली


श्रीनगर, 21 अक्टोबर हि.स.। मुख्यमन्त्री उमर अब्दुल्लाले मंगलवार पुलिस स्मृति दिवसको अवसरमा श्रीनगरको जेवानमा पुलिस शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे अनि कर्तव्य पथमा उनीहरूको सर्वोच्च बलिदानलाई सम्मान गरे।

शहीद स्मारकमा पुष्पाञ्जली अर्पण गरियो जहाँ वरिष्ठ पुलिस अधिकारीगण एवं शहीद पुलिसकर्मीहरूका परिवारहरूले पनि श्रद्धाञ्जली अर्पण गरे। यो भव्य समारोह गार्ड अफ अनर तथा राष्ट्रको सेवामा आफ्नो प्राणको आहुति दिने शहीदहरूको स्मृतिमा एक क्षणको मौनतासितै सम्पन्न भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande