जम्मू मण्डलले विशेष अभियान 5.0 अन्तर्गत स्वच्छ स्टेशन अभियान शुरू गऱ्यो
जम्मू मण्डलले विशेष अभियान 5.0 अन्तर्गत स्वच्छ स्टेशन अभियान शुरू गऱ्यो


जम्मू, 4 अक्टोबर (हि.स.)। विशेष अभियान 5.0 औ स्वच्छता पखवाड़ा अन्तर्गत मण्डलका सबै स्टेशनहरूमा व्यापक सफाई सुनिश्चित गर्न तथा मण्डलमा स्वच्छताका उच्चतम मानदण्डलाई कायम राख्ने उदेश्यले स्वच्छता अभियान संचालन गरियो।

जम्मू, कटरा, पठानकोट क्यान्ट, पठानकोट सिटी, बडगाम आ जस्ता महत्वपूर्ण स्टेशनहरूलाई शून्य अपशिष्ट -फोहोर मुक्त बनाउने लक्ष्य अनुरूप, प्लेटफार्म, प्रतीक्षालय, घुम्ने स्थान, नाली तथा शौचालयहरूमा गहन सफाई गतिविधिहरू गरियो। फोहोर पृथक्ककरणलाई प्रोत्साहित गर्नको लागि प्रमुख स्थानहरूमा अलग-अलग फोहोरदानी राखियो अनि रेलवे कर्मचारीरूद्वारा त्यसको उचित प्रयोगको सक्रिय निगरानी गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande