उपमुख्यमन्त्री ब्रजेश पाठकले संचारी रोग नियन्त्रण अभियानको गरे शुभारम्भ
उपमुख्यमन्त्री ब्रजेश पाठकले संचारी रोग नियन्त्रण अभियानको गरे शुभारम्भ


लखनऊ, 5 अक्टूबर (हि.स.)। उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकले आइतवार राजधानी लखनऊको अलीगञ्जस्थित अर्बन सीएचसीमा 5 अक्टोबरदेखि आगामी 31 अक्टोबर, 2025-सम्म संचालन हुने विशेष संचारी रोग नियन्त्रम अभियानको शुभारम्भ गरे। यस अवसरमा संचारी रोगदेखि बचाउ तथा उपचारको लागि निकालिएको ऱ्यालीलाई ब्रजेश पाठकले हरियो झण्डा देखाएर प्रस्थान गराए।

यस अवसर उपमुख्यमन्त्रीले भने, आगामी 11 अक्टोबरदेखि 31 अक्टोबर, 2025-सम्म घर दैलो अभियान चल्नेछ। स्वस्थ व्यवहार अप्नाउनु छ, संचारी रोगहरूलाई हराउनु छ।

यस अवधि प्रमुख सचिव (चिकित्सा स्वास्थ्य, चिकित्सा शिक्षा एवं परिवार कल्याण) अमित कुमार घोष, महानिदेशक, स्वास्थ्य डा. रतनपाल सिंह सुमन, मुख्य चिकित्सा अधिकारी, लखनऊ डा. एन. बी. सिंह जी, डा. ए. पी. सिंह , डा. गोपी लाल, डा. रितु श्रीवास्तव एवं अन्य गणमान्यजन उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande