डोडामा रिक्टर स्केलमा 3.6 तीव्रताको भूकम्प आयो
डोडामा रिक्टर स्केलमा 3.6 तीव्रताको भूकम्प आयो


जम्मू, 6 अक्टोबर (हि.स.)। जम्मू सम्भागको डोडामा आज भूकम्प आयो। भूकम्पको तीव्रता कम भएको कारणले अधिकांश मानिसहरूले यसको कम्पनलाई महसूस गर्न सकेनन्। यस भूकम्पमा कुनै पनि प्रकारको नोक्सान भएको सूचना प्राप्त भएको छैन।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएसी) अनुसार सोमवार जम्मू-कश्मीरको डोडामा 02ः47 बजे रिक्टर स्केलमा 3.6 को तीव्रताले भूकम्प आयो। भूकम्प 5 किलोमीटर गहिराईमा आएको थियो जसको केन्द्र अक्षांश 33.10 उत्तर औ देशान्तर 76.18 पूर्वमा अवस्थित थियो। अहिलेसम्म कुनै पनि प्रकारको क्षति भएको खबर प्राप्त भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande