पेरिस, 06 अक्टोबर (हि.स.)। राष्ट्रपति इम्यानुएल म्याक्रोंले आइतबार देशको नयाँ सरकारको घोषणा गरेका छन्, जसको नेतृत्व प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले गर्नेछन्। नयाँ सरकारले सामना गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती २०२६ को बजेटलाई विभाजित र अस्थिर संसदबाट पारित गराउनु हुनेछ।
मन्त्रीहरूको सूची यस प्रकार छ
राज्यमन्त्रीहरू:
एलिजाबेथ बोर्न — शिक्षा मन्त्री
म्यानुएल भाल्स — आप्रवासी तथा विदेश क्षेत्रका मन्त्री
जेराल्ड डार्मानिन — न्याय मन्त्री
ब्रुनो रिटायो — गृहमन्त्री
ब्रुनो ले मेर — रक्षा मन्त्री
मन्त्रीहरू:
क्याथरिन वाट्रिन — स्वास्थ्य तथा श्रम मन्त्री
रसिदा दाति — संस्कृति मन्त्री
रोलान लेस्क्युर — अर्थतन्त्र तथा वित्त मन्त्री
जाँ-नोएल बारो — विदेश मन्त्री
एरिक वोर्थ — शहरीकरण तथा आवास मन्त्री
एग्नेस पानिए-रुनाचे — पर्यावरण मन्त्री
एनी जेनेवार्ड — कृषि मन्त्री
अमेली दे मोनशालिन — बजेट मन्त्री
नईमा मौटचू — नागरिक सेवा, एआई तथा डिजिटल मामिलाका मन्त्री
फिलिप टाबारो — यातायात मन्त्री
मरीना फेरारी— खेल तथा युवा मामिलाका मन्त्री
कनिष्ठ मन्त्रीहरू:
ओरोर बेर्जे — सरकारकी प्रवक्ता तथा लैङ्गिक समानता मन्त्री
म्याथ्यु लेफेवर — संसदसँग सम्बन्धका प्रभारी मन्त्री
---------------
हिन्दुस्थान समाचार / भवानी थामी