ग्याङ्ग्स्टर एक्टमा वाञ्छित 25 हजार इनामी बदमाश पक्राउ
ग्याङ्ग्स्टर एक्टमा वाञ्छित 25 हजार इनामी बदमाश पक्राउ


उरई, 17 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको जालौन जिल्लाको कोतवी कालपी पुलिसले सोमवार 25 हजार रूपियाँ इनामी बदमाशलाई पक्राउ गरेको छ।

पुलिस अधीक्षक डा. दुर्गेश कुमारले बताए, पक्रा परेको बदमाशको पहिचान आमिरको रूपमा गरिएको छ। बदमाश कुनै आपराधिक घटनालाई परिणाम दिन क्षेत्रमा घुमिरहेको थियो। बदमाशबारे पुलिसले सठीक सूचना पाएपछि घेराबन्दी गरी उलाई पक्राउ गऱ्यो। बदमाश ग्याङ्ग्स्टर एक्टमा वाञ्छित थियो, जसलाई पुलिसले खोजीरहेको थियो। अभियुक्तमाथि पहिलेदेखिकै हत्या जस्तो गम्भीर मामिला दर्ता छ। पक्रा परेपछि अभियुक्त आमिरलाई कोर्टमा पेश गरियो, जहाँबाट उलाई जेल पठाइयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande