
गुवाहाटी, 16 दिसम्बर (हि.स.)। जुबिन गर्ग हत्या मामिलामा अघिल्लो सुनवाई आगामी 22 दिसम्बरमा निर्धारण गरिएको छ। यस सुनवाईलाई लिएर यो प्रश्न उठिरहेको छ कि के मामिलाका सबै सातौं आरोपीहरू सशरीर अदालतमा उपस्थित हुनेछन्।
अदालतले श्यामकानु- सिद्धार्थ सहित सबै सातैजना आरोपीहरूको लागि वकिल नियुक्त गरेको छ। जुबिन गर्गको हत्या मामिलामा वकालत गर्नको लागि अदालतले वकिल ध्रुवज्योति दासलाई नियुक्त गरेको छ।
मंगलवार भएको सुनवाईमा मामिलासित सम्बन्धित विभिन्न प्रक्रियात्मक पाटोहरूमा चर्चा गरियो। यसको साथै अदालतले अघिल्लो सुनवाईको तारिक तय गऱ्यो।
सरकारी अधिवक्ता प्रदीप कुमार कौरले आज सुवाई तथा आगामी सुनवाईलाई लिएर विस्तृत जानकारी गराइन्। उनले अदालतलाई मामिलाको वर्तमान स्थिति बारे अवगत गराउँदै अग्रिम कानूनी प्रक्रिाको बारेमा पनि बताइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा