
भुवनेश्वर, 09 दिसम्बर (हि.स.)। ओडिशाको मालकानगिरिमासामुदायिक संघर्ष औआगलागीका घटनाहरूलाई लिएर विपक्षका वरिष्ठ विधायक राजा स्वाईले विधानसभामा राज्य सरकारलाई घेरे। उनले यस मामिलामा मुख्यमन्त्रीलाई बयान दिने निर्देश दिनको लागि विधानसभा अध्यक्षसित अनुरोध गरे।
शून्यकाल अवधि यस मुद्दामा उनले भने,मलकानगिरि जलिरहेको छ र यो स्थिति चाँड़ै नै कन्धमाल जस्तो बन्सक्छ। विधायकले बताए, घर जलिसकेको, मानिसहरूको ज्यान र माल खतरामा छ, तर अर्कोतिर हामी विधानसभामा बसेका छौं, जबकि राज्यको एउटा ठूलो भाग आगो र विवादहरूको चपेटमा परेको छ।
राजा स्वाईंलेमुख्यमन्त्रीसिततत्काल हस्तक्षेपगर्नेअनिस्थितिकोसंज्ञान लिनेमांग गरे। विधायकले भने, मलकानगिरिमा लगभग डेढ़ लाख आदिवासी बसोबास गर्दछन् र आजको स्थितिमा राज्यको जिम्मेवार सरकार मौन बसेको छ। उनले भने, यस मुद्दामा मुख्यमन्त्री मोहन माझीले सदनमा बयान दिनुपर्छ। उनले विधानसभा अध्यक्षसित अनुरोध गरे, उनले मुख्यमन्त्रीलाई बयान दिनको लागि भनुन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा