सीएपीले भरत बस्नेतको राजीनामा स्वीकार गऱ्यो
सीएपीले भरत बस्नेतको राजीनामा स्वीकार गऱ्यो


गान्तोक, 10 मार्च (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले पार्टीका पूर्व अध्यक्ष भरत बस्नेतको राजीनामालाई स्वीकार गरेको छ। भरत बस्नेतले पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिॅंदै पार्टी अध्यक्षलाई लेखेको राजीनामा पत्र आज सामाजिक सञ्जालहरूमा प्रकाशित भएको थियो।

सीएपी अध्यक्षले बस्नेतको राजीनामालाई स्वीकार गर्दै पार्टीप्रति उनले दिएको योगदानको सराहना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande