वैष्णव संस्कृतिका सादक श्रीश्रीदामोदरदेवको जयन्तीमा मुख्यमन्त्रको श्रद्धाञ्जलि
वैष्णव संस्कृतिका सादक श्रीश्रीदामोदरदेवको जयन्तीमा मुख्यमन्त्रको श्रद्धाञ्जलि


गुवाहाटी, 10 मार्च (हि.स.)। वैष्णव संस्कृतिका महान साधक महापुरुष श्रीश्रीदामोदरदेवको पावन जयन्तीको अवसरमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले उनलाई भाञ्वपूर्ण श्रद्धाजलि अर्पित गरे।

मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमबाट भने, वैष्णव धर्मको साधना र प्रचारको माध्यमबाट असमको समाज जीवनलाई प्रेरित गर्ने पूजनीय श्रीश्रीदामोदरदेवको योगदानले सदैव हाम्रो समाजलाई समृद्ध बनाइरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande