गुवाहाटीमा नृशंस हत्या
गुवाहाटीमा नृशंस हत्या


गुवाहाटी, 05 मार्च (हि.स.)। गुवाहाटीस्थित बरसापारा क्षेत्रमा एक युवकको निर्मम हत्या गरिएको छ। पुलिसले बुधवार बताए अनुसार, मृतक व्यक्तिको नाम मुनु उर्फ मुन्ना दास हो।

स्थानीय सूत्रहरू अनुसार, युवकलाई राजमार्गमा मारेर फ्याकिएको थियो। उसको शरीरबाट खून बगिरहेको थियो। उसको हत्या ढुङ्गाले प्रहार गरेर गरिएको आशंका छ। पुलिसले घटनास्थल पुगेर जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande