पश्चिम बंगालको स्वरूप नगरमा दिउँसै युवकको गोली ठोकी हत्या, जाँचमा जुट्यो पुलिस
पश्चिम बंगालको स्वरूप नगरमा दिउँसै युवकको गोली ठोकी हत्या, जाँचमा जुट्यो पुलिस


कोलकाता, 5 मार्च (हि.स.)। पश्चिम बंगालमा उत्तर 24 परगना जिल्लाको स्वरूपनगर क्षेत्रमा बुधवार बिहान अज्ञात आक्रमणकारीहरूले एकजना युवकलाई सार्वजनिक रूपमै गोली ठोकेर हत्या गरिदिए। घटनाको कारणले क्षेत्रमा तनाउ व्याप्त भएको छ। मृतकको पहिचान स्वरूपनगर निवासी इसरुल गाजी (32)- को रूपमा भएको छ।

प्रत्यक्षदर्शीहरू अनुसार इसरूप गाजी आफ्नो मोटर साइकलाबट उक्त क्षेत्र भएर गुज्रिरहेको समय केही अज्ञात युवकहरूको गिरोह जो स्वयं पनि मोटर साइकलमा सवार थिए,-ले उनलाई पछ्याउन थाल्यो। हेर्दा-हेर्दै आक्रमणकारीहरूले इसरूलमाथि गोली चलाए।

गोली लागे पनि इसरूलले भाग्ने प्रयास गरे अनि आफ्नो मोटर साइकलको गतिलाई बढ़ाए। तर आक्रमणकारीहरूले उनीमाथि फेरि गोलीहरूको वर्षा गरे जसले गर्दा इसरूल रगताम्मे भएर सड़कमा लड़े।

प्रत्यक्षदर्शीहरूले पुलिसलाई बताए, आक्रमणकारीहरूले इसरूल गाजी लड़ेपछि उनको शरीरबाट ज्याकेट उतारेर घटनास्थलबाट भागे। यस घटनाले जाँच गरिरहेको पुलिस सामु यो प्रश्न पनि उठिरहेको छ, अन्ततः मात्र एउटा ज्याकेटको लागि यति ठूलो घटनालाई परिणाम किन दिइयो?

पुलिसलाई सन्देह छ, ज्याकेटमा कुनै मूल्यवान वस्तु लुकाएर राखिएको थियो जसलाई हासिल गर्नको लागि इसरूललाई लक्षित गरियो। को संदेह है कि जैकेट में किसी कीमती चीज को छिपा कर रखा गया था, जिसे हासिल करने के लिए इसरुल को निशाना बनाया गया।

घटना के तुरंत बाद स्थानीय लोगों ने इसरुल गाजी को ग्रामीण अस्पताल पहुंचाया, जहां डॉक्टरों ने उन्हें मृत घोषित कर दिया। शव को पोस्टमॉर्टम के लिए भेज दिया गया है।

पुलिसले हत्याको मामिला दर्ता गरी जाँच शुरू गरेको छ। छेउछाउका थानाहरूलाई अलर्ट गरिएको छ साथै सीसीटीभी फुटेजको पनि जाँच गरिंदैछ ताकि आक्रमणकारीहरूलाई चिन्हित गर्न सकियोस्। हाल यो स्पष्ट भएको छैन किहत्याको पछाड़ि कुनै राजनीतिक कारण छ कि छैन। पुलिसले सबै पक्षहरूको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande