चोरीको सामान सहित दुई पक्राउ
चोरीको सामान सहित दुई पक्राउ


गुवाहाटी, 7 मार्च (हि.स.)। नगरकोपान बजार पुलिसले चोरीको सिकायत दर्ता गरिएको एक घण्टाभित्रमै दुईजना आरोपीहरूलाई पक्राउ गरी आरोपीहरूबाट चोरीका सामानहरू जफ्त गरेको छ।

पुलिसले शुक्रवार बताएको छ, किशन दासले एमएलएन रोडस्थित जेएस अर्किड बिल्डिङभित्रबाट तार चोरी भएको सिकायत दर्ता गराएका थिए। सीसीटीभी फुटेजको आधारमा पान बजार पुलिसले एफआईआर दर्ता गरी एक घण्टाभित्रमै चोरीको आरोपमा धिरज नाथ उपनाम बिकी नाथ (20) औदीन इस्लाम (35)-लाई पक्राउ गऱ्यो।

पुलिसले बतायो, यी आरोपीहरूले बताए अनुसार दीन इस्लामको एमएलएन रोड, हरि सभानजिकै अवस्थित एक कबाड़ पसलबाट चोरीको सामान पनि जफ्त गरियो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande