कोलकाता, 26 मई (हि.स.)। पश्चिम बंगालमा कोरोना संक्रमणको चार नयाँ मामिला अगाड़ी आएको छ, जसबाट राज्यमा सक्रिय मामिलाहरूको संख्या बढ़ेर 11 पुगेको छ। यो जानकारी राज्य स्वास्थ्य विभागका एक अधिकारीले सोमवार दिएका हुन्।
अधिकारी अनुसार, जुन रोगीहरूमा सास सम्बन्धी समस्याहरू देखिएको छ, उनीहरूलाई राज्य सरकारद्वारा संचालित अस्पातल र निजी अस्पतालहरूमा भर्ती गराइएको छ। यसमा अधिकांश मामिला कोलकाता र त्यसका वरपरका उपनगीय क्षेत्रहरूबाट अघि आएको छ।
स्वास्थ्य अधिकारीले भने, शनिवारसम्म राज्यमा सात सक्रिय मामिला थियो। आइतवार साझँसम्म चार नयाँ मामिलाहरूको पुष्टि भएको छ। स्वास्थ्य विभागले राज्यमा कोरोना संक्रमणको बढ्दो संख्यामाथि नजर राखिरहेको छ र सबै रोगीहरूको निगरानी गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी