सुप्रीम कोर्टलो तीनजना नयाँ जज पायो, स्वीकृत संख्या 34 पुग्यो
सुप्रीम कोर्टलो तीनजना नयाँ जज पायो, स्वीकृत संख्या 34 पुग्यो


नयाँ दिल्ली, 30 मई (हि.स.)। सुप्रीम कोर्टलाई आज तीनजना नयाँ जज प्राप्त भयो। चीफ जस्टिस बीआर गवईले जस्टिस एनवी अंजारिया, जस्टिस विजय बिश्नोई तथा जस्टिस एएस चंदूरकरलाई शपथ दिलाए।

तीनै जजहरूलाई राष्ट्रपति द्रौपदी मुर्मूले गए 29 मईको दिन सुप्रीम कोर्टका जजको रूपमा नियुक्त गरेकी थिइन्। सुप्रीम कोर्ट कलेजियनले गत 26 मईमा यी जजहरूलाई सुप्रीम कोर्टका जजको रूपमा नियुक्त दर्ने सिफारिस गरेको थियो। यी जजहरूको नियुक्तिबाट सुप्रीम कोर्टमा जजहरूको स्वीकृत संख्या 34 जना पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande