नयाँ दिल्ली, 4 जून (हि.स.)। लक्ष्मी नगरस्थित वी3एस मलको तेस्रो तलामा बुधवार बिहान अचानक आगो लाग्यो। मामिलाको सूचना पाउनसाथ दमकलका पाँचवटा वाहनहरू घटनास्थलमा पुगे। दमकलकर्मीहरूले पाँच मिनटभित्रमा आगोलाई नियन्त्रण गरे। आगो मलको फुड कर्नरमा लागेको थियो।
आगो लागेको खबर फैलिनसाथ मलभित्र भाग-दौड़ शुरू भयो। तथापि यस घटनामा कुनै प्रकारको ज्यानहानि भएको समाचार छैन। हाल पुलिस आगलागीको कारण पत्तो लगाउन जुटेको छ। दमकल विभाग अनुसार बुधवार बिहान 11.35 बजे कन्ट्रोल रूमलाई सूचना प्राप्त भयो कि लक्ष्मी नगरस्थित वी3एस मलको तेस्रो तलामा आगो लागेको छ।न्त मीणाले बताए, आगो फुड कर्नरमा राखिएको ओभनमा लागेको थियो। दमकलकर्मीरूले पाँच मिनटभित्रै आगोलाई नियन्त्रण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा