वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चा डीआईजीपी नियुक्त
वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चा डीआईजीपी नियुक्त


गान्तोक, 04 जून (हि.स.)। गान्तोक जिल्लाका वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चालाई पुलिस उपमहानिरीक्षक (डीआईजीपी), गान्तोक रेन्ज पदमा नियुक्त गरिएको छ। सिक्किम सरकारको कार्मिक विभागले आज जारी गरेको एक कार्यालय आदेशमा वरिष्ठ पुलिस अधीक्षक लेप्चालाई गान्तोक रेन्जका डीआईजीपीको रूपमा नियुक्त गरिएको जानकारी गराइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande