रेलवे ट्र्याकमा पानी भरिएकोले पूसीरेले रद्द गऱ्यो केही ट्रेनहरू
रेलवे ट्र्याकमा पानी भरिएकोले पूसीरेले रद्द गऱ्यो केही ट्रेनहरू


गुवाहाटी, 4 जून (हि.स.)। पूर्वोत्तर सीमा रेलवे (एनएफआर)- का केही सेक्शनहरूमा ट्र्याकभित्रै पानी भरिएको तथा सिलचर वाशिंग पिट्समा पनि पानी भरिएकोले केही ट्रेनहरू प्रभावित भएका छन्। एनएफआरका मुख्य जनसम्पर्क अधिकारी कपिञ्जल किशोर शर्माले बताए, यसले गर्दा केही ट्रेनहरूलाई रद्द गरिएको छ भने केहीलाई शर्ट टर्मिनेट/ओरिजिनेट औ केहीलाई पुनर्निर्धारित गरिएको छ।

4 जूनमा रद्द ट्रेनहरूमा 55690 बड़रपुर–डुल्लवछेरा प्यासेन्जर, 55689 डुल्लवछेरा–बड़रपुर प्यासेन्जर, 55688 सिलचर–डुल्लवछेरा प्यासेन्जर, 55675 अगरतला–धर्मनगर प्यासेन्जर सामेल छन्।

5 जूनमा रद्द ट्रेनहरूमा 55687 डुल्लवछेरा–सिलचर प्यासेन्जर, 55676 धर्मनगर–अगरतला प्यासेन्जर सामेल छन्। शर्ट टर्मिनेट/ओरिजिनेट ट्रेनहरूमा (4 जून) 55668/55667 बैराबी–सिलचर–बैराबी एक्सप्रेस कटाखाल जंक्शनसम्म चल्नेछ भने कटाखालदेखि सिलचरबीच रद्द रहनेछ।

तक चलेगी। 12097/12098 अगरतला–अरुणाचल–अगरतला एक्सप्रेस बड़रपुरसम्म चल्नेछ। बड़रपुरदेखि अरुणाचलबीच रद्द रहेगी। 15616 सिलचर–गुवाहाटी एक्सप्रेस बड़रपुरदेशि शुरू हुनेछ। सिलचरदेखि बड़रपुरबीच ट्रेन रद्द रहनेछ। रेलवेले यात्रीहहरूसित पूर्व ट्रेनहरूको स्थिति जाँच्ने अपील गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande