सोनादा क्षेत्रका पूर्व प्रधानाध्यापक डम्बरसिंह मुखियाको निधन
सोनादा क्षेत्रका पूर्व प्रधानाध्यापक डम्बरसिंह मुखियाको निधन


सोनादा, 03 जुलाई (हि.स.)। अमर ज्योति प्राथमिक पाठशालाका भूतपूर्व शिक्षक तथा अप्पर सोनादा, जोनसन हट्टा निवासी डम्बर सिंह मुखिया (सर) को निधन भएको छ। उनको निधनले सम्पूर्ण सोनादा क्षेत्र शोकाकूल बनेको छ।

शिक्षण पेशामा समर्पित, अनुशासित र निःस्वार्थ भावनाका धनी डम्बर सर एक असल शिक्षक मात्र नभई खेलकूदका माध्यमबाट विद्यार्थीहरूलाई अनुशासन, नेतृत्व र आत्मविश्वास सिकाउने प्रेरणाका स्रोत थिए। उनको शैक्षिक र समग्र समाज सेवामूलक योगदान सधैं स्म

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande