किशोरीलाई भगाउने मामिलामा पाँचमाथि मामिला दर्ता, मुख्य आरोपी युवक पक्राउ
किशोरीलाई भगाउने मामिलामा पाँचमाथि मामिला दर्ता, मुख्य आरोपी युवक पक्राउ


फतेहपुर, 07 अगस्त (हि.स.)। उत्तर प्रदेशको फतेहपुर जिल्लामा बिहिवार किशोरीलाई फकाएर भगाएको मामिलामा पुलिसले आरोपी युवक सहित पाँच जना विरूद्ध मामिला दर्ता गरेको छ। आरोपी युवकलाई पक्राउ गरी कानूनी कारबाही गरेपछि जेल पठाइयो।

बिन्दकी कोतवाली क्षेत्रको एक गाउँ निवासी किशोरीका बाबूले आरोपी युवक विरूद्ध किशोरीलाई भगाएको तथा आरोपीलाई भगाउनमा सहयोग गरेकोमा आरोपीका आमा-बाबू, भाई र एक साथी सहित कूल पाँच जना विरूद्ध मामिंला दर्ता गराएका थिए।

किशोरीका बाबूले बताए, किशोरीलाई 9 महीना अगाड़ी आरोपी धर्मवीर(18) ले निवासी बरेठर खुर्द कोतवाली बिन्दकी जिल्ला फतेहपुर फकाएर भगाएर लगेको थियो। किशोरीलाई फकाएर भगाएर लैजानमा आरोपी धर्मवीरका आमा बाबू, भाई र एक साथीको हात पनि छ।

कोतवाली प्रभारी लान सिंहले बताए, यस मामिलामा किशोरीको बाबूको शिकायतमा सबै पाँच आरोरीप विरूद्ध मामिला दर्ता गरिएको छ। यही मामिलामा पुलिसले किशोरीलाई भगाउने मुख्य आरोपी धर्मवीरलाई पक्राउ गरेको छ र कानूनी कारबाही गरेर जेल पठाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande