सुशीला कार्कीको अन्तरिम सरकारमा तीन मन्त्री सामेल भए, राष्ट्रपतिले दिलाए शपथ
नेपाल़


काठमाण्डौं, 15 सेप्टेम्बर (हि.स.)। अन्तरिम प्रधानमन्त्री सुशीला कार्की सरकारमा नियुक्त तीन नयाँ मन्त्रीहरूले सोमवार शपथ लिए। राष्ट्रपतिको शीतल निवासमा एक विशेष समारोहमा यिनीहरूलाई पद र गोपनीयताको शपथ दिलाइएको छ।

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आइतवार साझँ तीनै मन्त्रीहरूको नियुक्ति गरेकी थिइन्। राष्ट्रपति रामचन्द्र पौड़ेलले आज कुलान घिशिङलाई ऊर्जा, जल संसाधन र सिंचाई मन्त्रीको रूपमा, ओम प्रकाश आर्यललाई गृह र कानून मन्त्रीको रूपमा र रामेशोर खनाललाई वित्त मन्त्रीको रूपमा शपथ दिलाए।

आफ्नो मन्त्रीस्तरीय नियुक्ति अगाड़ी घिसिङले नेपाल विद्यत प्राधिकरणको प्रबन्ध निदेशकको रूपमा कार्य गरेका छन्। आर्याल पहिले काठमाण्डौंको मेयर बालेन शाहको कानूनी सल्लाहकार थिए, जबकि खनाल पूर्व वित्त सचिव हुन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande