रायपुर, 29 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़ सरकारको जल संसाधन विभागद्वारा जाँजगीर-चाँपा जिल्लाका दुई वटा सिचाआई योजनाहरूको लागि 4 करोड़ 5 लाख 51 हजार रुपियाँ स्वीकृत गरिएको छ। स्वीकत यी योजनाहरूमा विकासखण्ड बलोदा अन्तर्गत जर्वे जलाशयको कार्यको लागि 1 करोड़ 35 लाख 94 हजार रुपियाँ तथा ठड़गाबहरा जलाशयको जीर्णोद्धार एवं नहर लाईनिंग कार्यको लागि 2 करोड़ 69 लाख 57 हजार रूपियाँ स्वीकृत गरिएको छ।
सिचाई योजनाहरूको कार्य पूरा गर्नको लाजि संसाधन विभाग मन्त्रालय महानदी भवनबाट सोमवार मुख्य अभियन्ता हसदेव कछार, जल संसाधन विभाग बिलासपुरलाई प्रशासकीय स्वीकृति दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा