हिसारः लाहौरिया स्कूलमा डाण्डियाको धूम
हिसारः लाहौरिया स्कूलमा डाण्डियाको धूम


हिसार, 29 सेप्टेम्बर (हि.स.)। शारदीय नवरात्रको उपलक्ष्यमा लाहौरिया स्कूल प्रांगणमा डाण्डिया उत्सवको आयोजन बड़ो धूमधामसितले गरियो। यस अवसरमा प्राइमरी कक्षाका विद्यार्थीहरूले पारम्परिक वेशभूषामा सजिएर डाण्डिया प्रस्तुत गरे।

कार्यक्रमको शुभारम्भ विद्याल की प्रधानाचार्या कृष्णा सोढ़ी, डाइरेक्टर विनयकु मार मल्होत्रा तथा सबै ब्लकका को-अर्डिनेटरले दीप प्रज्वलित गरेर गरे।यस आयोजनको मुख्य उदेश्य भारतीय संस्कृति अनि परम्परालाई प्रोत्साहित गर्नु हो। विद्यार्थीहरूले रंग-बिरंगी परिधानहरूमा गुजराती संगीतको धुनमा नृत्य गरीर सबैलाई मोहित पारे।

प्रधानाचार्य कृष्णा सोढ़ीले बताए, यस प्रकारको सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ अनि डाण्डिया जसतो पारम्परिक नृत्य नै हाम्रो लोक नृत्यको पहिचान हो। हामीलाई गर्व छ कि हामीले आफ्ना विद्यार्थीहरूलाई यस्ता गतिविधिहरूको माध्यमबाट हाम्रो सांस्कृतिक परम्परालाई सिक्ने तथा जीवन्त राख्ने अवसर प्रदान गरिरहेका छौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande