निगमले असमिया फिल्म जगतलाई अगाड़ि बढ़ाइरहेको छः मुख्यमन्त्री डा. सरमा
निगमले असमिया फिल्म जगतलाई अगाड़ि बढ़ाइरहेको छः मुख्यमन्त्री डा. सरमा


गुवाहाटी, 04 सेप्टेम्बर (हि.स.)। असम राज्य फिल्म वित्त एवं विकास निगमको स्थापना दिवसको अवसरमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले भने, आरम्भदेखि नै यस निगमले असमिया फिल्म जगतलाई अगाड़ि बढ़ाउनमा महत्वपर्ण भूमिका निर्वाह गर्दै आएको छ। कलाकारहरूको सपना, सृजनशीलता एवं परिश्रमलाई उचित मञ्च प्रदान गर्दै यसले समाज अनि संस्कृतिमा अमूल्य योगदान दिएको छ।

मुख्यमन्त्री डा. सरमाले यस संस्थाको स्थापना एवं यसलाई शसक्त बनाउनमा निरन्तर प्रयासरत् सबै मानिसहरूप्रति हार्दिक आभार पनि प्रकट गरे।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande