हाजोमा पत्नीले गरी पतिको हत्या
हाजोमा पत्नीले गरी पतिको हत्या


कामरूप (असम), 11 जनवरी (हि.स.)। हाजोको न्यू दिहिना क्षेत्रमा एक नृशंस हत्या भएको घटना प्रकाशमा आएको छ जहाँ एकजना महिलाले कथित रूपमा आफ्नै पतिको हत्या गरेकी छे।

पुलिसले आज बतायो, मृतकको पहिचान दामोदर दासको रूपमा भएको छ। घटनालाई परिणाम दिएपछि पत्नी भानु दास स्वयंले हाजो पुलिस थानाा आत्मसमर्पण गरी।

प्रारम्भिक जाँचमा थाहा लागे अनुसार दामोदर दासले विगत लामो समयदेखिकै आफ्नी पत्नी सहित परिवारका अन्य सदस्यहरूमाथि पनि अत्याचार गर्दै आइरेहको थियो जसले गर्दा यो गम्भीर घटना भएको बताइन्छ।

पुलिसले मामिला दर्ता गरी हत्याको कारण अनि घटनाक्रमको विस्तृत जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande