मुख्यमन्त्रीले डिब्रुगढ़मा प्रस्तावित विधानसभा भवनको निर्माणस्थलको निरीक्षण गरे
प्रदेश भाजपा मुख्यालय में रक्तदान करने के बाद पत्रकारों से बातचीत करते हुए मुख्यमंत्री डॉ हिमंत बिस्व सरमा।


डिब्रुगढ़ (असम), 14 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले बुधवार डिब्रुगढ़को खानिकरमा प्रस्तावित असम विधानसभा भवनको निर्माण स्थलको निरीक्षण गरे।

मुख्यमन्त्रीले प्रस्तावित विधानसभा परिसरको लागि निर्धारित स्थानको जायजा लिए। डिब्रुगढ़मा नयाँ विधानसभा परिसर निर्माण गर्ने योजनालाई लिएर मुख्यमन्त्रीको यो भ्रमणलाई महत्वपूर्ण मानिँदैछ। यद्यपि निरीक्षणको क्रममा दिइएका निर्देशन एवं परियोजनाको थप कार्ययोजनाको सम्बन्धमा विस्तृत विवरणको प्रतिक्षा छ।

उल्लेख्य, मुख्यमन्त्री गए मङ्गलवारदेखि माथिल्लो असमको भ्रमणमा छन्। मङ्गलवार उनले धेरै वटा निर्माणाधिन परियोजनाहरूको निरीक्षण गर्नका साथै वरिष्ठ अधिकारीहरूसँग बैठक पनि गरे। आज पनि उनका धेरै वटा कार्यक्रमहरू प्रस्तावित छन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande