
पालघर, 11 नोभेम्बर (हि.स.)। बुधबार बिहान 5 बजेतिर स्थानीय मानिसहरूले वसई फाटाको गडगयाचा पाड़ास्थित मन्दिरबाट सामान चोरी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेका छन्। अभियुक्त पुलिस हिरासतमा छ।
स्थानीयहरू अनुसार अभियुक्तले ताँबााको दियो भजन कीर्तनमा प्रयोग हुने मेसिन बोकेका थिए। सामानहरू समेटेपछि उ मन्दिर परिसरमा बसिरह्यो। मानिसहरूले उसलाई समाते अनि पेल्हार पुलिस थानालाई सूचित गरे। अभियुक्तलाई पुलिसलाई सुम्पिइयो भने सामानसँगै कालो एक्टिभा पनि सुम्पियो। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा