
नोएडा, 23 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको जिल्ला गौतमबुद्ध नगर नोएडाका विभिन्न ठाउँहरूमा बसोबास गर्ने पाँच जना मानिसहरूको सड़क दुर्घटनामा मृत्यु भएको छ। पुलिस आयुक्तका मिडिया प्रभारी डीपी शुक्लले बताए, थाना सेक्टर-39 क्षेत्रमागएको राती भएको सड़क दुर्घटनामा सदरपुर कलोनीका बासिन्दा रतनलालका छोरा अमरपाल (50)- को गत मृत्यु भएको छ। उनले बताए, शवलाई कब्जा गरी पोस्टमर्टम गर्नको लागि पठाइएको छ।
उनले अझ बताए, थाना सेक्टर-39 क्षेत्रका बासिन्दा अशोकका छोरा सन्दीप (35)- को हिजो राती सड़क दुर्घटनामा मृत्यु भएको छ। सेक्टर 63 थाना क्षेत्रमा हिजो रातीको सड़क दुर्घटनामा दीपान्शु (24)- को मृत्यु भएको अनि तारा सिंहका छोरा लेखान सिंह (46)-पनि गए राती रबुपुरा पुलिस थाना क्षेत्रमा भएको अर्को सड़क दुर्घटनामा मृत्यु भएको मिडिया प्रभारीले बताए। उनले बताए, गत राती बादलपुर थाना क्षेत्रमा भएको सड़क दुर्घटनामा लवकुश शर्मा (25)- को मृत्यु भएको छ।
--------
/ बिशाल